१९ माघ, काठमाडौं । लोकसभा चुनाव अगाडि भारतको अन्तरिम बजेट सार्वजनिक भएको छ । सरकारले किसान, मजदुर र मध्यम वर्गीय जनतालाई लक्षित गरी अन्तरिम बजेट ल्याएको छ ।
अर्थमन्त्री अरुण जेटली अस्वस्थ रहेका कारण अर्थ मन्त्रालयको समेत कार्यभार सम्हाल्दै आएका पीयूष गोयलले पहिलोपटक बजेट पेश गरेका थिए । बजेटमा पाँच लाख रुपैयाँसम्म कमाउनेहरुलाई आयकर फ्रि गरिएको छ । यो भन्दा बढी कमाइ हुनेहरुको हकमा ट्याक्सेबल इनकममा पहिलेको जस्तै स्ल्याब लागू रहने छ ।