annisur
, November 20, 2021
हो, हाम्रो पार्टीको २०७७ फागुनको दोस्रो साता सम्पन्न आठौँ केन्द्रीय समितिको नवौँ पूर्ण बैठकले कामको पहलकदमीका लागि यो प्रस्ताव पारित गरेको थियो तर यसको शिलान्यास भने हाम्रो पार्टीका विरुद्ध लादिएको कथित प्रतिबन्धभन्दा अगाडि अर्थात् २०७५ साल फागुनमा पार्टीका तत्कालीन पोलिटब्युरो सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज क. चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ ले गर्नुभएको थियो । कथित प्रतिबन्धका केही वस्तुगत जटिलता, केन्द्रबाट प्रत्यक्ष नेतृत्व गर्नुपर्ने उक्त योजनामा जनशक्तिको अभावलगायत समस्याका कारण निर्माणकार्यमा केही ढिलाइ भइरहेको थियो । केन्द्रीय समितिको नवौँ पूर्ण बैठकले मलाई…
Read More . . .