१८ माघ, विराटनगर । टिपर व्यवसायीले अवरुद्ध गरेको कोशी राजमार्ग खुलेको छ । मोरङको सुन्दरहरैंचामा ७ वटा टिपरमा आगजनी गरेको विरोधमा पूर्वाञ्चल टिपर व्यवसायी संघ अवरुद्ध गरेको कोशी राजमार्ग खुलको हो ।
सुन्दर हरैचाकी ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएपछि आक्रोसित स्थानीयले सातवटा टिपरमाा आगजनी गरेका थिए । आगजनीको विरोधमा व्यवसायीले क्षतिपूर्ति पाउनु पर्ने, आगजनी गर्नेलाई कारवाही गर्नु पर्ने माग सहित शुक्रवार टिपर र्याली निकालेका थिए ।
टिपर व्यवसायीले अवरुद्ध गरेको कोशी राजमार्ग खुलेको छ । मोरङको सुन्दरहरैंचामा ७ वटा टिपरमा आगजनी गरेको विरोधमा पूर्वाञ्चल टिपर व्यवसायी संघ अवरुद्ध गरेको कोशी राजमार्ग खुलको हो ।