annisur
, November 29, 2021
नेपाल कम्युनिस्ट पार्टी निकट भातृ सङ्गठन अखिल (क्रान्तिकारी) ले सुदुर पश्चिमका चार पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ र दार्चुलाले संयुक्त रुपमा विद्यार्थी जागरण अभियान –२०७८ को उद्घाटन गरेको छ । “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” मूल नाराका साथ सङ्गठनले अभियान देशैभरी अभियान चलाउने भएको छ । नेपाल कम्युनिस्ट पार्टीले जनमत सङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने बहस अगाडि सारेको छ, सोही रणनीतिसहित नेकपाले आफ्ना कामकारवाही अगाडि बढाएको छ । सोही जनमतसङ्ग्रहको मुद्दालाई व्यापकता दिन र शिक्षा क्षेत्रका विकृति विसङ्गतिविरुद्ध…
Read More . . .