भारतको अन्तरिम बजेट : किसान र मध्यमवर्ग प्राथमिकतामा

१९ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पुराना नेता एवं पूर्वमन्त्री प्रदीप नेपालले अहिले पनि आफू सञ्जय थापा नै भएको घोषणा गरेका छन् । यही घोषणाअन्तरगत आफूले लेखेका ५१ वटा साहित्यिक पुस्तकलाई सञ्जय थापाको नामबाट प्रकाशित गर्न समि प्रतिष्ठानसँग उनले सम्झौता पनि गरेका छन् ।

यसै महिनाको अन्त्यदेखि क्रमशः उनका सबै पुस्तकमा सञ्जय थापा नाम उल्लेख भएर बजारमा आउन थाल्नेछन् । बजारमा आउन लागेका ‘सञ्जय थापाका कथाहरु’यसैको पहिलो उदाहरण हो ।

नेपाल कम्युनिस्ट पार्टीका पुराना नेता एवं पूर्वमन्त्री प्रदीप नेपालले अहिले पनि आफू सञ्जय थापा नै भएको घोषणा गरेका छन् । यही घोषणाअन्तरगत आफूले लेखेका ५१ वटा साहित्यिक पुस्तकलाई सञ्जय थापाको नामबाट प्रकाशित गर्न समि प्रतिष्ठानसँग उनले सम्झौता पनि गरेका छन् ।