१८ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) एक भएका छन् । एकतापछि पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)’ राखिएको छ ।
शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा कार्यक्रम गरी दुई पार्टी एक भएको घोषणा गरिए पनि पार्टीको केन्द्रीय समितिको संख्या, पदाधीकारी संख्यालगायतका विषय भने टुङ्गिएको छैन ।