१९ माघ, काठमाडौं । अमेरिकाले इन्टरमिडियट रेन्ज न्युक्लियर फोर्स (आईएनएफ) सन्धि तोडेको घोषणा गरेको छ ।
१९८७ मा तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोभाचोभ र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले यस सन्धिमा हस्ताक्षर गरेका थिए । आईएनएफले जमिनबाट मार हान्ने मध्यम दुरीको मिसाइलको परीक्षण र परिचालनलाई रोक्दछ । यी मिसाइलबाट ५ सयदेखि ५ हजार ५ सय किलोमिटर टाढासम्म मार हान्न सकिन्छ ।
उनले अब एक नयाँ सन्धिको आवश्यकता औंल्याएका छन् र सबैले त्यसलाई पालना गर्नुपर्ने बताएका छन् । १९८७ मा तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोभाचोभ र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले यस सन्धिमा हस्ताक्षर गरेका थिए । आईएनएफले जमिनबाट मार हान्ने मध्यम दुरीको मिसाइलको परीक्षण र परिचालनलाई रोक्दछ । यी मिसाइलबाट ५ सयदेखि ५ हजार ५ सय किलोमिटर टाढासम्म मार हान्न सकिन्छ ।