annisur
, February 1, 2019
१८ माघ, काठमाडौं । बीएस राणाले जति नेपाली फिल्म खेले, अधिकांशमा उनी सम्पन्न परिवारको बुबाको भूमिकामा देखिए । उनको मौलिक अभिनय थियो, त्यसैले यस्तो भूमिकामा राणा निर्विकल्प जस्तै थिए । सेतो बाघ, वसन्तीजस्ता चलचित्रमा त उनी राजदरबारसँग नै जोडिएका थिए । उनको पहिरन, बोलीचाली हेर्दा र सुन्दा लाग्दैनथ्यो कि, उनको वास्तविक जीवन यति पीडादायी छ । बीएस राणाले अभिनय गरेको पछिल्लो चलचित्र दर्पण छाया २ मा उनी धनाढ्य हजुरबुबाको भूमिकामा देखिएका थिए । करोडपति होस् या नेपालीबाबु, बीएस राणाको भूमिका…
Read More . . .