annisur
, November 20, 2021
काठमाडौं । स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी अमेरिकाले प्रदान गरेको कोरोना भाइरस विरुद्धको फाइजरको खोप १२ देखि १७ वर्षका दीर्घरोगीलाई कात्तिक २८ देखि पुस ४ गते सम्म लगाउने बताएको छ भने दोस्रो मात्रा खोप मंसिर २७ देखि पुस २ गतेसम्म लगाइने छ । १२ वर्ष माथिका ८ प्रकारका दीर्घरोग मुटु, मिर्गौला, फोक्सो, अङ्ग प्रत्यारोपण गरेका, उच्चरक्तचाप वा मधुमेह, मस्तिष्क र मस्तिष्क रक्तनलीसम्बन्धी रोग भएका र रोग प्रतिरोधात्मक शक्ति कम भएका व्यक्तिलाई खोप दिइने महाशाखाले जनाएको छ…
Read More . . .