annisur
, November 29, 2021
वैज्ञानिक समाजवाद पुँजीवादी उत्पादन सम्बन्ध एवम् राज्यव्यवस्थाले समाजमा पैदा गरेका वर्गअन्तरविरोध, शोषण, उत्पीडन साथै दमनलाई समाधान दिनका लागि अनुसन्धान गरिएको व्यवस्था हो । अर्थात् वैज्ञानिक समाजवाद पुँजीवादी सत्ताभित्र पैदा भएका अर्थराजनीतिक अन्तरविरोधको समाधान गर्न संश्लेषण गरेको व्यवस्था हो । यसले समाजवाद–साम्यवादका राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक सम्बन्धहरूको निर्माण र विकास गर्दछ । नयाँ समाजवादी सम्बन्धहरूद्वारा आजसम्म विद्यमान वर्ग, जाति, राष्ट्र, धर्मबीचका अन्तरविरोधहरूलाई समाधान गर्दछ । साथै नयाँ समाज, नयाँ वर्ग, नयाँ अर्थसम्बन्ध एवम् नयाँ मानव जातिको विकास गर्दछ । वैज्ञानिक समाजवादका…
Read More . . .