लोकसभा चुनावका कारण यसपटक अन्तरिम बजेट पेश गरिएको हो ।

लोकसभा चुनावका कारण यसपटक अन्तरिम बजेट पेश गरिएको हो । जसमा नयाँ आर्थिक वर्षको सुरुका चार महिनाको खर्चका लागि संसदबाट मन्जुरी लिइएको छ । १९४८ देखि चुनाव हुने वर्ष अन्तरिम बजेट ल्याउने परम्परा छ । लोकसभा चुनावपछि नयाँ सरकारले जुलाई महिनामा पूर्ण बजेट पेश गर्ने छ । आर्थिक सर्वेक्षण पनि सोही महिनामै पेश हुने छ ।

अन्तरिम बजेट सार्वजनिक भएको भोलिपल्टै अर्थात शनिबारबाट प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालबाट चुनावी अभियानको थालनी गरेका छन् । दुर्गापुर र उत्तर २४ परगनामा आयोजित र्‍यालीमा उनी सहभागी भएका छन् ।