अभावसँग जुध्दाजुध्दै विदा भए अभिनेता बीएस राणा

१८ माघ, काठमाडौं । बीएस राणाले जति नेपाली फिल्म खेले, अधिकांशमा उनी सम्पन्न परिवारको बुबाको भूमिकामा देखिए । उनको मौलिक अभिनय थियो, त्यसैले यस्तो भूमिकामा राणा निर्विकल्प जस्तै थिए ।

सेतो बाघ, वसन्तीजस्ता चलचित्रमा त उनी राजदरबारसँग नै जोडिएका थिए । उनको पहिरन, बोलीचाली हेर्दा र सुन्दा लाग्दैनथ्यो कि, उनको वास्तविक जीवन यति पीडादायी छ ।

बीएस राणाले जति नेपाली फिल्म खेले, अधिकांशमा उनी सम्पन्न परिवारको बुबाको भूमिकामा देखिए । उनको मौलिक अभिनय थियो, त्यसैले यस्तो भूमिकामा राणा निर्विकल्प जस्तै थिए ।